विबहामा लामाले शेर्किम अथवा सुरछ्याङ / छ्याङ छेसी गर्दा सामुहीक रुपमा गाउने परम्परागत शेर्पा गीत यस् प्रकार छन ।

छयाङ ति छे नि छेसुङ , चावै लामी छेसुङ । २  चावै लामे माछेद ला , सियाङ छेद ग्यु मिन्दुग । २  ला ये होक यिदसु चावै लामा , यिदसु चावै भुम्पा । २  भुम्पी नाङ्गी दुरची , सेम्चेन कुन्ला डिम श्योग । २  ला ये होक छ्युताग छुइे कोरसोङ , मणी लुङगी कोरसोङ ।Continue reading “विबहामा लामाले शेर्किम अथवा सुरछ्याङ / छ्याङ छेसी गर्दा सामुहीक रुपमा गाउने परम्परागत शेर्पा गीत यस् प्रकार छन ।”

शेर्पाहरुको बिशेष समारोह तथा उत्सवहरुमा गाइने स्वगत गीत ।

वोराङ देरु जोम्सोङ केसाङ ला ।  तेन्डिल साङ्पोइ ङिमु , छिरिङ् ल्हाइ चोए ।  लुछ्याङ गावै ए ए , जेमा लाकी स्यु ला ए । लुछ्याङ , जेमा लाकी स्यु ला ए ।  देला जोम्पी मिला केसाङ ला ।  टाशी देलेग स्यु ए ,छिरिङ् ल्हाइ चोए ।  लुछ्याङ गावै ए ए , जेमा लाकी स्युContinue reading “शेर्पाहरुको बिशेष समारोह तथा उत्सवहरुमा गाइने स्वगत गीत ।”

यिठो / श्योर्के ।

गाउँ घरमा काज गर्दा लामा गुरुलाई दान दक्षिणा गर्दा र विवाह तथा चाड पर्व मनाउँदा पाहुनाहरुलाई सगुन खुवाउने परम्परालाई यिठो वा श्योर्के भनिन्छ । लामा ला तेम्पी ल्पाज्योर लामी श्याब्पे त्यान् । त्यन्जिन क्येपु सतेङ् योङला ख्याप ।  त्यन्पी जिन्दाग ङाथाङ (ज्वार्वा) तर्सिङ ग्ये । त्यन्पा युरिङ् न्यपी दुर्ची छ्योद्पा बुल । २  ङोन्छे ओगेनContinue reading “यिठो / श्योर्के ।”

बिवाह संस्कार ।

शेर्पाहरुको  विवाह सम्पन्न गर्नु पर्दा पुराउनु पर्ने परम्परागत विधिहरु यस प्रकार छन् :  टि छयाङ ।  सोधनी गर्दा दिने सगुन केटाको तर्फबाट केटी पक्षलाई पेय पर्दाथ (क्ष्याङ् वा रक्सी) सगुनको साथमा सोधनी गर्ने थितिलाई   टि छयाङ भनिन्छ । टि छयाङ ( सोधनी ) गर्ने शुभ थिति उपयुक्त र उचित ठाउँ मिलेमा जहाँ गरे पनिContinue reading “बिवाह संस्कार ।”

“हाम्रो संस्कृति हाम्रो चिनारी”

दोलखा जिल्ला अन्तर्गत जिरी नगरपालिकाको, जिरी , बुलडाँडा, माली, रोशी , सेवा , श्यामा ,राबु , पुम्पा , ढुङ्गे , पानाङगी , थारखारी , मेदाङ्गे , लोम्सा गौरिशखर गाउँपालिकाको हुक्पा त्यस्तै गरि बैत्यश्वर गाउँपालिकाको ठुलोबन र रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वार्ड नं १ अन्तर्गत गर्जाङ र खहरेमा रहनुहुने शेर्पाहरुको परम्परगत विवाह संस्कारमा गरिने बिधी रContinue reading ““हाम्रो संस्कृति हाम्रो चिनारी””

Design a site like this with WordPress.com
Get started