दोलखा जिल्ला अन्तर्गत जिरी नगरपालिकाको, जिरी , बुलडाँडा, माली, रोशी , सेवा , श्यामा ,राबु , पुम्पा , ढुङ्गे , पानाङगी , थारखारी , मेदाङ्गे , लोम्सा गौरिशखर गाउँपालिकाको हुक्पा त्यस्तै गरि बैत्यश्वर गाउँपालिकाको ठुलोबन र रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वार्ड नं १ अन्तर्गत गर्जाङ र खहरेमा रहनुहुने शेर्पाहरुको परम्परगत विवाह संस्कारमा गरिने बिधी र बिशेष समारोह तथा विवाहमा गाइने शेर्पा गीतहरु लिखित रुपमा नभएको र मौखिक रुपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको कारणले बिहेमा गाउने परम्परागत मौलिक शेर्पा गीत लोपोन्मुख अवस्थामा रहेको र हराउँदै गएको हुनाले यसको संराक्षणका खातिर उक्त गितहरु संकलन गरि भाबि युबा पुस्ताहरुलाई सिक्न सहज र विवाहमा गाइने शेर्पा गीत सिक्न चाहने सम्पुर्णलाई उपायोगी हुनेछ भन्ने विश्वास लिएको छु ।

संकलक : ङिमा रेन्जी शेर्पा

दोलखा जिरी नगरपालिका वार्ड न्ं 

मेदाङ्गे ( मेताङ्सुर )

Design a site like this with WordPress.com
Get started